दु:ख नै मेरो लागि जिन्दगी - TopicsExpress



          

दु:ख नै मेरो लागि जिन्दगी हो त्यहाँ सुखको संसार भए पनि एक्लो जीवन बिताउनु पर्ने छ यहाँ नाता बाहेकको संसार भएपनि मृत्यु नै मेरो लागि पुर्नजन्म भो मर्नु पर्ने संसार भएपनि !! Yeutai Kura Always Confuse timi Katai Reesaayou Ki, Mero Yestai Baanile Garda timilai Katai Sataayo Ki Maya Garne Haru Bichmaa malai Katai Bhulaayou Ki? निष्ठुरी छौ भन्ने थाहा भए तिमीसङ् प्रीत गाँस्ने नै थिएन, पराई हुन्छौ भन्ने थाहा भए तिमीलाई अपनाऊने नै थिएन ! मेरो मायाको संसार धेरै ठुलो कहाँ छ र,तिम्रो पोते र सिन्दुर भरीमा अटेको छ ! मेरो सुखको मुहान त्यति टाढा कहाँ छ र, तिम्रो खुशी र मुस्कन भित्र झल्केको छ !! ठिकै छ जे हुनु थियो आखिरमा मैले नै रुनु थियो के नै भो र आज याँहा बल्ल पो थाहा पाए तिम्रो माया तिमिलाई केहि हुँदैन र!!! आँसु पिउंदै बाँचु कति,रितिन लाग्यो सागर पनि ! मनभरी ब्यथा बोकी हाँसु कति,विरहमा रुन लाग्यो अधर पनि !! निस्ठूरीलाई माया साचु कति, पर्खाइमा थाके नजर पनि !!! पिडा ब्यथा संगालेर जिउने मेरो रहर छैन,जिन्दगी नै सिध्याउ भने पिउने यहाँ जहेर छैन ! चाहना र इच्छा सबै कोपिला मै झरी सक्यो,हाँसी जीवन बिताउने मन पनि मरिसक्यो !! कसरी यो हृदयमा निस्ठूरीको माया बस्यो,त्यही माया जलन बनी जिन्दगीलाई जलाइसक्यो !!! अन्जान मेरा आँखाले बाटो उनको पछ्याएर, गरेसरी स्वागत परेलीमा विछ्याएर ! म पनि त सधै नै साँची राख्थे दिलमा,देख्न खोज्थे विहानीको मुस्कुरौदो फूलमा !! गुलाबको बोटमा काँडा हुन्छ भन्ने थाहा थियो तर त्यसलाई किन टिप्न पुग्यौ? मायाले धोका दिन्छ भन्ने थाहा थियो तर त्यसलाई किन अंगाल्न पुग्यौ? मिलन पछि विछोड भयो, याद आउँ घरीघरी ! एकान्तको चौतारीमा कोही नहुँदा वरीपरी !! सुख दु:ख बाड्थ्यौ हामी,कहिले काहि हाँस्ने गर्थ्यौ घुम्ने गर्थ्यौ टाढा टाढा,नभनेर वादल झरी !!! जीवन ताल सरी किन नहोस्, मलाई उजाड मरुभुमी नै मनपर्छ अप्सरा जस्ता हजरौ छन यहाँ तर मलाई तिमी नै मन पर्छ ! के छ त विचार? हा हा हा…. मेरो नजिक किन आउनु सपनिमा पनि,मैले कति भनि सके कहिल्यै नाआउ भनितिम्रो मुख हेर्ने छैन यो जिन्दगी भरि,भेट हुनुको अर्थ के त भित्र मन नपारी? मैले तिमीलाई जीवनको परिभाषा सोधे,तिमीले बग्दै गरेका खोलालाई देखायौ मैले तिमीलाई मृत्युको परिभाषा मागे,तिमीले त्यही खोलाको वगरलाई देखायौ मैले तिमीलाई प्रेमको अर्थ सोधे,तिमीले लजाउदै गरेको कोपिलालाई देखायौ ! आँसु रहेछ जिन्दगी मेरो,समुन्द्र जस्तै आँखाको आँसु बगाउनु पर्नेब्यथा रहेछ जिन्दगी मेरो,पिरै पिरमा पनि बाँच्नु पर्ने !!! तिमी हाँस् सधैं भरि मेरो साथमा,रुने होइन अब तिमी एक्लै मध्यरातमा ! तिम्रा रहरहरु सबै मैले पुराउने छु,मेरो चोखो माया भरि तिमीलाई भुलाउने छु !! हिडि रहयो एउटा यात्री घाम छायाँ माझ तिमी आयौ ज्योति बोकिकन एक साझँ अन्धेरिमा उडाइ दिए तारा आकाशमा, मन नाच्यो हावा सारी फुल्को सुवासमा !!! घाम जस्तो उज्यालो बन्नु, जुन जस्तो चम्कनु,कहिले काहीँ मात्र भए पनि यो पागल प्रेमिलाई सम्झनु !!! निस्ठुरी छौ भन्ने थाहा भएको भए, तिमीसँग प्रित गाँस्ने नै थिएन पराई हुन्छौ भन्ने थाहा भएको भए,तिमीलाई अपनाउने नै थिएन,परेलिमा लुक्न चाहन्थे तिम्रो, आँखामा लगाउने गाजल बनेर,खुशीमा हाँस्ने चाहन्थे तिम्रो,ओठ्मा आउने मुस्कान बनेर !!! धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ, जति नै मोह गरे पनि छोडेर नै जानु छ जता हेर्यो त्यतै लाग्छ विश्वासघाताको पर्दा आघात पार्छ मुटुभित्र अविश्वासले गर्दा निश्चल रुपी हृदयमा किन लाग्छ वार अविश्वासको परिधीमा कही छैन प्यार !!! पुर्णिमाको जुन हैन औंसी बन्यौ तिमी, एकै छिनको भनाभनले बिछोडियौ हामी, माया मोह छैन क्यारे किन टाढा भयौ आफ्नै जस्तो लाग्थ्यो मलाई बिरानो पो भयौ !!! मरुभुमी नै मरुभुमिले सजिएको जिन्दगीमा, खै कस्को नै पो साहारा पाउन सके र, कथा र ब्यथाले भरिएको जिन्दगीमा, खै मिलनको अनुभुती नै कहाँ पाउन सके र? कसैले मागेको कुरा दिन नसक्दा यहाँ त कन्जुस् भईन्छ अरुको कुरा थाहा पाई मनमा राख्दा यहाँ त कपटि भईन्छ दिदि भाई, साथि साथि हिड्दा पनि यहाँ त प्रेमि प्रेमिका भनिन्छ !!! जन्मनु मेरो भुल थिएन तर बाँच्न धेरै संघर्ष पर्दो रहेछ रुने त मेरो कल्पना थिएन तर हाँस्न निकै कठिन पर्दो रहेछ !! Jaha Geet Sangeet Huncha, Tyeha Timi Ramaune Gara ! Jaha Sangarsa Huncha, Tyeha Timi Ladne Gara ! Jaha Samma Gantabey Huncha Sama Timi Pugne Gara ! Aakhir Jivan Sangharsa Ta Ho Tyesma Timi Kailey Na Hara !!! Suvakamana Yekantama Basi Timro Yaadma Harauda; kalpana Mai Din Pani Raat Jhai Bitauchhu, sunye Lagchha Yo Sansar Nai Timi Tadha Vai Dida; dil Mero Dukhna Thalchha Timilai Samjhada ! Galisake Nasaharu Manrisake Aasaharu, bertha Vulai Gayou;jhuta Rahechhan Bachaharu, yo Aatmalai Santi Milna Timro Darsan Paye Hunthiyo ! Suvadin Jeevanma Khusi Chahada Mayama Dhokha Payechhu dhikardai Chhu Yo Maanlai Kina Unlai Nai Maile Chahechhu ??? Jiwan Bhariko Maya Thiyo Tara Pani Milan Huna Sakena kayou Patak Kosis Garey Unko Myaya Pauna Sakina prem Ta Kasto Hudo Rahechha Estai Hunchha Vanera Bujnai Sakina Har Ra Jeetko Bichhma Sanggharsa Garda,maile Dherai Har Khayeko Chhu khusiko Muhan Khojdai Jada Aasu Sanga Jindagi Satdai Gayekoo Chhu नभन मेरो माया लाग्छ भनि नबोलाउ भेत्न सुनसानमा मायाको कुरा अनि भेटघाट बेकार हो जानि जानि हृदयमा चोट निम्त्याउनु हो
Posted on: Fri, 08 Nov 2013 06:09:01 +0000

Recently Viewed Topics




© 2015