धन होइन मन मागेको छु तिमी - TopicsExpress



          

धन होइन मन मागेको छु तिमी सँग मेरो दिलको कुरा राखेको छु तिमी सँग अन्जान न बनी देउ साथ चाहन्छु मनभेटिने जुन छुन आटेको छु तिमी सँग चिरेर हेर छाति बरु अनर्थ सोच्ने छैनसमिप मा न्यानोपन चाहेको छु तिमी सँग टाढा कहाँ जाँउ फुल छोडेर काँडा टिप्नबसन्त भै खडेरिले गालेको छु तिमी सँगधरै अधुरो छ हेर जुन बिना घाम पनिअँधेरिलाई हराउन ताकेको छु तिमीसँग shivraj khadka..?
Posted on: Thu, 24 Oct 2013 14:12:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015