धुर्मुस माग्ने बुढोको - TopicsExpress



          

धुर्मुस माग्ने बुढोको घरमा गएको रहेछ । घर फर्कने बेलामा ठुलो पानी परेछ । ... माग्ने बुढो :- धुर्मुस आज तिमी यही बस । पानी ठुलो परेको छ । बरु भोली बिहानै जाउला । ... धुर्मुस् :- हुन्छ । ... माग्ने बुढोले धुर्मुसको लागी ओछ्यान बनाइसकेर हेरेको धुर्मुसलाई देखेन । एक घन्टा पछी धुर्मुस नुथ्रुक्क भिजेर आएछ । ... माग्ने बुढो : यत्रो बेर कहाँ गएको थियौ ? ... धुर्मुस् : आज पानी परेकोले म घरमा आउन सक्दिन भन्नलाई घर गाथेँ ।
Posted on: Mon, 30 Sep 2013 16:08:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015