नेकपा (एमाले) का बरीष्ठ - TopicsExpress



          

नेकपा (एमाले) का बरीष्ठ नेता माधव नेपाल र उहांका साथमा महासचिव इश्वर पोखरेल र राजन भट्टराई छिमेकी मुलुकका प्रधानमन्त्रि मनमोहन सिंहको निमन्त्रणामा आज देखि ५ दिने मैत्रि पूर्ण भ्रमणमा आज भारत प्रस्तान गर्नु भयो । त्यस्तै अर्का नेता के पी शर्मा ओली पनि आजै कम्वोडियाली प्रमको निमन्त्रणामा कम्बोडिया प्रस्तान ।
Posted on: Wed, 24 Jul 2013 14:39:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015