नेपाले भोली आफ्नो पहिलो - TopicsExpress



          

नेपाले भोली आफ्नो पहिलो अभ्यास खेलमा युएई को सामना गर्दै छ॥ नेपालले हालसम्म दुई चोटि युएई सँग भीडेको छ:- # एसीसी ट्वान्टि ट्वान्टि कप 2011, डिसेम्बर चाँर, टियु मैदान नेपाल 95/9, 20 ओभरमा युएई 99/4, 18.3 ओभरमा --> नेपाल 6 विकेटले पराजीत # एसीसी ट्वान्टि ट्वान्टि कप 2013, अप्रिल दुई, टियु मैदान युएई 133/9, 20.0 ओभरमा नेपाल 134/4, 19.1 ओभरमा --> युएई 6 विकेटले पराजीत => भोलीको खेलमा कसले जीत्ला अनुमान गरौ?? #bishnuarya
Posted on: Mon, 11 Nov 2013 07:12:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015