फुलहरूमा सुन्दर जातको - TopicsExpress



          

फुलहरूमा सुन्दर जातको भएर पनि यो सयपत्रि साह्लै अभागी पो रहेछ भ्रष्टचारीको लागी माला बन्यो आज,अरु फुलहरूले कति गिज्याएका होलान विचरा सयपत्रि.............यस्ता भ्रस्टाचारिलाई समर्थन गर्ने अनी नयाँ नेपाल को नारा लगाउने......... ..........बिचरा बि पि ........... उनको आत्मा ले कती सरापेको होला
Posted on: Wed, 09 Oct 2013 09:04:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015