फेसबुकसम्बन्धी नेपाली - TopicsExpress



          

फेसबुकसम्बन्धी नेपाली फिल्महरु बने भने के-के बन्लान् त? - जब जब च्याट हुन्छ - मेरो पहिलो message - online मा भेटौंला - तिम्रो माया कति कति मेरो माया तिम्रो fb friend जति - तिम्रो कमेन्ट ९९ मेरो कमेन्ट १०० - बाइ नभन्नु ल - Unfriend गरे पाप लाग्ला - कसले चोर्यो मेरो पासवर्ड - chat मा छैन यो मन - हाम्रो dating कहिले हुन्छ - प्रीतिको प्रोफाइल - First Poke - म फेसबुक बिना मरिहाल्छु - Poke हान्छु म तिमीलाई नै - तँ त सधैं Online हुन्छस् नि बद्री - फेरी उनको friend request आयो - फोटोमुनिको Tag - मेरो Chat Store - busy छु है
Posted on: Mon, 01 Jul 2013 08:18:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015