फ्रेण्डसिप डे को जन्म - TopicsExpress



          

फ्रेण्डसिप डे को जन्म कसरि भयो त ल पढ्नु एक जमना मा धेरै जना साथि हरु मिलेर पोखरा घुम्न गएका थिए रे संजोक बश उसै दिन राजेश हमाल दाइ को पनि एउटा गित को सुटिंग पोखरा चलि रहेको रहेछ राजेश दाइ यति नाचे यति उफ़्रे कि नाच्ने ठाउ मा ठुलो खाडल परेछ सोहि नाच को थर्काइ ले मुसल धारे पानि पनि परेछ अनि त्यो खाडल भरिएछ जस्लाइ अहिले फेवाताल को नाम ले चिंछन जब त्यो खाडल भरियो मांछे पारि जान सकेनछन राजेश दाइ साथ मा भएको हुना ले चिंता नै भएन" राजेश दाइ ले फलाम को हात ले 2 वटा रुख ढालि डुंगा बनाएछन अनि सबै साथि सोहि डुंगा बाट सफलता पुर्वक फेवाताल पार गरेको हुना ले सोहि दिन लाइ (साथि Friends + डुंगा Ship = सबै साथि डुंगा मा) अंग्रेजि मा Friend Ship नाम मा प्रख्यात छ र सबै ले यो दिन मा खुसि साथ शुभकामना आदान प्रदान गर्छन!!! copy paste..!! :-P
Posted on: Mon, 05 Aug 2013 01:06:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015