बुटवलमा दर्दनाक - TopicsExpress



          

बुटवलमा दर्दनाक दुर्घटना १ को मृत्यु ,१ गम्भिर ( फोटो फिचर सहित ) ======================================= बुटवल,साउन २५आज बिहान बुटवलको नया वसपार्क अगाडी भएको दुर्घटना परी १ जनाको ज्यान गएको छ । अर्का १ जना गम्भिर घाइते भएका छन् । लु.१ ख ६०१५ नम्बरको ट्रकले लु.११ प.४४६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार विश्व श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>>nepal-samachar/?p=18712
Posted on: Fri, 09 Aug 2013 10:36:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015