भिर बाट हामफाल्यो भने - TopicsExpress



          

भिर बाट हामफाल्यो भने दुइटा कुरा हुन्छ !! !! कि मरिन्छ कि बाँचिन्छ !! !! बाँचियो भने त ठिकै हो मरियो भने चाही दुइटा कुरा हुन्छ !! !! कि गाडछन कि जलाउछन... !! !! जलाए भने त ठिकै हो गाडे भने दुइटा कुरा हुन्छ !! !! कि माटो भइन्छ कि सड़ीन्छ !! !! सडे त ठिकै हो माटो भैयो भने दुइटा कुरा हुन्छ !! !! कि उडेर जान्छ कि झार उम्रिन्छ !! !! उडेर गए त ठिकै हो झार उम्रियो भने दुइटा कुरा हुन्छ !! !! कि गाईले खान्छ कि साबुन बनाउछन !! !! गाईले खाए त ठिकै हो साबुन बनाए भने दुइटा कुरा हुन्छ !! !! कि लुगा धुने साबुन बनाउछन कि नुहाउने !! !! लुगा धुने साबुन बनाए त ठिकै हो नुहाउने साबुन बनाए भने दुइटा कुरा हुन्छ !! !! कि केटाले नुहाउछ कि केटीले !! !! केटाले नुहाए त त्यस्तै हो....केटीले नुहाई भने त अबुई!!! कस्तो लाज लाग्छ He_He_He
Posted on: Sat, 02 Nov 2013 01:23:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015