भारतीय - TopicsExpress



          

भारतीय सुरक्षाकर्मिद्वारा आफ्नो सुरक्षा पोस्ट पुग्न नेपाली भूमिको प्रयोग =================================== गुलरिया,। भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले आफ्नो सुरक्षा पोस्ट पुग्न नेपाली भूमि प्रयोग गर्दै आएको छ । कर्णाली नदीले सीमाको भूभाग नै छुट्टयाएको र भौगलिक विकटताका कारण उनीहरू नेपाली भूमि प्रयोग गर्दै आएका हुन् । बर्दियाको पश्चिम सिमाना कोठियाघाट हुँदै एसएसबीका एक प्लाटुनका फौज भारतीय सीमा मैलानाला आवतजावत गर्ने गरेको हेर्नुस यो भिडियो click here>>>>nepal-samachar/?p=4620
Posted on: Mon, 22 Jul 2013 03:03:49 +0000

Trending Topics



Recently Viewed Topics




© 2015