मेरो पेजमा पोष्ट गरेको - TopicsExpress



          

मेरो पेजमा पोष्ट गरेको सम्पूर्ण स्टाटस तथा सामाग्री हेरेर शेयर गर्नुहुने, लाईक गर्नुहुने तथा कमेन्ट गर्नुहुने सम्पूर्ण साथीभाईहरुलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु । समयको पाबन्दीका कारण मेरा इनबन्समा आएका हरेक म्यासेजको जवाफ दिन असमर्थ छु । त्यका लागि क्षमा चाहान्छु र साथै तपाईहरुले रुची राख्नु भएको यो वर्षको दशैंका मेरो नयाँ एल्बम छिटै तपाइहरु माझ आउन लागेको जानकारी गराउन चाहान्छु । धन्यबाद ।।
Posted on: Wed, 11 Sep 2013 11:44:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015