> राजनले एउटा भैंसी किनेर - TopicsExpress



          

> राजनले एउटा भैंसी किनेर ल्याउदै थियो।तेतिकैमा बाटोमा एउटा बटुवा भेटेछ अनी सोधेछ ए! हजुर यो भैंसीलाई कती पर्यो? अनी राजनले जवाफ दिएछ भैंसीको "पूच्छर" हल्लाउदै यती पर्यो भनेछ,लु भन्नुस् त मित्रहरु त्यो भैंसीको मुल्य कती होला?
Posted on: Thu, 26 Sep 2013 15:11:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015