राजु क्षेत्री लाई काम - TopicsExpress



          

राजु क्षेत्री लाई काम देउ र सम्मान गर । प्रत्यक्ष मा हुँदैन त के भयो समानुपातिक छदै छ ।राजु क्षेत्री भन्दा रेखा थापा लाई त कतै क्रान्तिकारी देखेका होइनौ ?भोली को बाटो हेर क्रान्ती को आधार तयार गर्ने , देश र आफ्नो वर्ग को लागी मर्न अनि मार्न तयार हुनुहुने हरु लाई अपमानित नगरियोस ।जे सुने त्यस ले दुखित तुल्यायो ।गल्ती हुन्छ गल्ती बाट नै पाठ सिक्ने हो त्यसैले तुरुन्त सच्चाउ ।
Posted on: Sat, 21 Sep 2013 05:54:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015