राम्ररी राम्ररी तरुनीले - TopicsExpress



          

राम्ररी राम्ररी तरुनीले दाई भनेको स्थिति हो नराम्रीलाई म आफैले नाइ भनेको स्थिति हो बल्ल तल्ल दारी जुँगा पलाएर के भयोर साठ्ठी नाघ्या हजुरबाले भाइ भनेको स्थिति हो साढे बनि जुध्न सक्ने जोस हुदा हुदै पनी ठिटीनीले डराउने गाइ भनेको स्थिति हो एउटी राम्ररी भेटेको थेँ बटौलीको बजारमा माइत जान टाढा पर्छ पाई भनेको स्थिति हो
Posted on: Wed, 31 Jul 2013 05:52:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015