शिक्षक कुटपिटविरुद्ध - TopicsExpress



          

शिक्षक कुटपिटविरुद्ध ललितपुरमा शैक्षिक संस्था बन्द ललितपुर, ५ असार । शिक्षकमाथि कुटपिट भएको भन्दै अखिल नेपाल शिक्षक संगठन र अनेरास्ववियु क्रान्तिकारीले ललितपुरका निजी शिक्षण संस्था बन्द गराएका छन् । ललितपुरको डीएभी स्कुलका सह–प्रध्यानाध्यापक रामचन्द्र खनाल र प्रशान्त तामाङले त्यहाँ कार्यरत शिक्षक मुकेश मिश्रलाई कुटपिट गरेको भन्दै विद्यालय बन्द गराइएको हो । भारतीय पाठ्यक्रम विरोधमा उत्रिएका शिक्षकलाई पुनर्वहाली गरी सेवा सुविधा दिने सहमति भए पनि अझै पनि कार्यान्वयन नभएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् । विद्यालय बन्द भएपछि सयौ विद्यार्थीको पठन–पाठन प्रभावित भएको छ । By b
Posted on: Wed, 19 Jun 2013 12:37:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015