साथीहरु आज मलाई एउटा - TopicsExpress



          

साथीहरु आज मलाई एउटा कुरा भन्न मन लाग्यो । हुन त यो कुरा कतिपय साथीहरु लाई मन नपर्न पनि सक्छ तर मैले मनमा राख्न सकिन र भनीदिए तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है ............... मित्रहरु, कतिपए ले फेसबुकमा केटिको फोटो राम्रो देख्ने बित्तिकै अझ भनै भने केटि देख्ने बितिकै फोन नम्बर लिएर फोन गरीहाल्नुहुन्छ यस्तो किन गर्नुहुन्छ मलाई थाहा छैन । साथीहरु तपाईले यसो सोच्नुसत के तो केटिले तपाईलाई साच्चै मन पराउछे त ? या तपाईलाई राम्रो सँग चिनेकी छ त ? के तपाईले उसलाई पाउन सक्नुहुन्छ त ? अवश्य सक्नुहुन्न किन कि तपाई जस्ता धेरै साथीहरुले उसलाई फोन गरीरहेका हुन्छन तर उ अरु कसैको भैसकेकी हुन्छे, तपाईलाई त मात्र खेलौनाको रुपमा प्रयोग गरीरहेकी हुन्छे, जबसम्म तपाई ले उसलाई फोन गर्न सक्नुहुन्छ तपाई सँग मायाको नाटक गरेर कुरा गर्छे ,जुन दिन तपाईले फोन गर्न सक्नुहुन्न सबै नाटकहरु बन्द गर्छे । भने यस्तो केटिलाई फोन गरेर किन पैसा बर्बाद गर्ने होइन र साथीहरु ??? यदि फोन नै गर्न मन छ भने ति बुढा आमा–बाबा लाई गर्नुस जो तपाईको एक आवाज सुन्नको लागी तड्पीरहेका हुन्छन , आफ्नी प्यारी श्रीमतीलाई गर्नुहोस जो तपाईको एक शब्द सुन्नलाई तपाईको फोनको प्रतिक्षामा बसेकी छन । बिन्ती यसरी फेसबुकका केटिहरुको पछाडि पैश। तपाईले आफुले लिएर आएको लक्ष्य र आपनो भविष्यलाई नबिर्गानुहोस बस म त यहि भन्न चाहान्छु सम्पुर्ण फेसबुकका मित्रहरुलाई । हुन त मेरो तपाईको व्यक्तिगत जीन्दगी माथी हस्तक्षेप गर्ने कुनै अधिकार छैन तापनि एक साथी भएको नाताले यी सब भन्दैछु तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला र सहि गलत छुट्टाउने जिम्मा पनि तपाईहरुको हातमा छ है साथीहरु त्यहि भएर प्रतिक्रिया दिन नभल्नुहोला है Admin : "samjhana thapa"
Posted on: Sun, 14 Jul 2013 14:29:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015