७ अर्व ५६ करोड ४९ लाख - TopicsExpress



          

७ अर्व ५६ करोड ४९ लाख रुपैया संबिधान सभा चुनाव को लागि मात्र अहिले सरकारले छुट्याएछ यो पैसा कुनै बिद्युत आयोजनामा लगाएको भये ४०० मेघावट सम्म को बिजुली निस्किने रहेछ पाच बर्ष मा आओजना पुरा हुन्थियो कम्तिमा लोड सेडिङ त हट्थियो यो बेकामे चुनाव। :)
Posted on: Fri, 01 Nov 2013 01:11:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015