************Important Notice for GSM - TopicsExpress



          

NTC

************Important Notice for GSM Users************ नेटवोर्क अपग्रेडका क्रम्मा DATA USAGE को सुल्क तत्काल नकाटी आधा घण्टा पछी मात्र काटिने हुँदा मोबाईलमा तत्काल BALANCE नभएको खण्डमा सो बापत रु ४०- को CREDIT LIMIT उपलब्ध गराइने र सो बराबरको रकम पछी हुने रिचार्ज रकमबाट काटिने ब्यहोरा समेत जानकारी गराइन्छ। DATA USAGE को लागि APN ntnet तथा ntwap सेट्टिङ गर्नुहुन समेत अनुरोध गरीन्छ।
Posted on: Fri, 09 Aug 2013 02:25:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015