kasto achamma yar चितवनमा एक - TopicsExpress



          

kasto achamma yar चितवनमा एक महिलाले ७ महिनामा पाडो पाईन ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... चितवनको एक गाविसमा एक महिलाले ७ महिनामा पाडो पाएकी छिन् । ... करिव ७ महिना अगाडी भैसी र पाडोलाई लीएर नजिकैको जंगलमा चराउन लगेको वेलामा पाडो हराएको थियो । ७ महिनापछी पाएको पाडो देखाउदै ति महिलाले भनिन ७ महिना अगाडी हराएको पाडो आज वाटोमा हिड्दै गर्दा फेला पारे । पाडो पाउने आस मारी सकेकी महिलाले खुसी हुदै भनिन् पाडो पाउने आस मारीसकेको थिए अकस्मात रुपमा ७ महिनापछि पाडो फेला पर्यो एकदमै खुसी लागेको छ ।
Posted on: Mon, 28 Oct 2013 12:31:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015