नेटको यै ताल हो भने - TopicsExpress



          

नेटको यै ताल हो भने शुरुमा राउटर फालिन्छ, त्यसपछि फोनको सेट फालिन्छ, फोनको तार फालिन्छ, दूरसञ्चारको टावर फालिन्छ । त्यसपछि विद्रोह गरिन्छ र वैद्यबाको पछि लागेर चुनाव बहिष्कार गरिन्छ ।
Posted on: Mon, 23 Sep 2013 09:35:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015