साथी हरु केहि दिन भयो - TopicsExpress



          

साथी हरु केहि दिन भयो मैले यो Page बाट Gorkhaland को लागि आन्दोलन गर्नु हुने हाम्रो नेपाली दाजु भाइ अनि दिदि बहिनि हरु को Support गरि Post गरि रहेको छु हजुर हरु लाइ यो कुरा थाहानै छ ! मैले सबै को कमेन्ट हेर्दा २५% Page Likers हाम्रो Nepali साथी हरु ले यो हाम्रो कुरा होइन भनेर कमेन्ट गर्नु भए को छ ! Gorkhaland को आन्दोलन गर्ने सबै नेपाली हुन् आज सम्म पनि नेपाली कला सस्कृति नेपाली पहिरन नेपाली भाषा बचाएर राखेका छन् कुनै समय मा त्यो ठाउँ पनि नेपाल को थियो अनि के मैले हाम्रो गोर्खाली दाजु भाई हरु को लागि गरे को काम नराम्रो हो ? कि त्यो धोति हरु लाइ support गर्नु जसले हाम्रो देश को सिमाना मिचे को छ हरेक क्षेत्र मा हस्तेछेप गरे को छ ? अब हजुर हरु नै भन्नुहोस साथी हरु मैले हाम्रो दाजु भाइ हरु लाई support गर्नु गल्ति हो ? Page Admin . #Amit
Posted on: Mon, 12 Aug 2013 13:53:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015