657--677... § जोड्दा र गुणन - TopicsExpress



          

657--677... § जोड्दा र गुणन गर्दा बराबर हुने संख्या कुन-कुन हुन्? ---०र२ § भारतीय फिल्मी उद्योगलाई वलिउड भनिन्छ भने पाकिस्थानी फिल्मी उद्योगल के भनिन्छ? ---टलीउड § "महत्त्वपूर्ण समस्याको समाधान बहुमतको आधारमा हुँदैन्,युद्धक ो नीतिले हुन्छ"यो भनाई कसको हो? ---बिस्मार्क # देवताको गुरु को हुन्? ---बृहस्पती # भानुभक्त आचार्यको न्वारनको नाम के थियो? ---देबिभक्त # सिद्धार्थ गौतम बुद्धको सौतेनी आमाको नाम के थियो? ---प्रजावती IF, 14=86 13=73 12=61 then, 11=? ans:50 # नेपालमा सबैभन्दा बढी खेती गर तरकारी कुन हो? ---आलु # रुसको राजधानी कहाँ हो? --- मस्को # सन्२०१२मा सबैभन्दा बढि पर्यटक भित्राउने देश कुन हो? --- फ्रान्स # मेघदुत कृतिका लेखक को हुन्? ---कालिदास # कालिदास कुन भाषाका सर्वश्रेष्ठ कवि हुन्? ---संस्कृत # नेपाली भाषाको जननी भाषा हो? ---संस्कृत # संस्कृत भाषाका आदिकवि को हुन्? ---बाल्मिकी # महाभारतका लेखक बेदब्यास हुन् भने रामायणका लेखक को हुन्? ---बाल्मिकी # "कविता कल्पनाको अभिब्यक्त कविको भनाई हो? ---पी.बी शेली # पुनर्जागरण (Renaissance) को सुरुवाद कहाँबाट भएको थियो? ---इटाली # What is the fullfrom of GMT? ---Greenwich mean time # What is the fullfrom of ECAFE? ---Economic commission for asia and far east (स्मरण रहोस् सर्वप्रथम नेपाल ECAFEनामक संस्थाको सदस्य भएको थियो) # इजिप्टको राजधानी कायरो कु नदिको किनारमा छ? ---नाईल नदि # विश्वको सबैभन्दा लामो नाईल नदिको कुल लम्बाई कति छ? ---६,६९०कि.मी # नेपालको सबैभन्दा लामो कर्णा लम्बाई कति छ? ---५०७कि.मी # विश्वको दोस्रो अग्लो हिमाल माउन्ट K2को उचाई कति छ? ---८,६११मिटरa
Posted on: Fri, 23 Aug 2013 00:36:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015