कुनै ठुलो क्रान्तिपछि - TopicsExpress



          

कुनै ठुलो क्रान्तिपछि त्यसका उपलब्धिहरुलाई बेलैमा संस्थागत गर्न सकिएन र संक्रमणकाल लम्बिदै गयो भने प्रतिगमन हाबी हुन थाल्दछ । यो इतिहासको अकाट्य नियम हो । नेपालको अहिलेको निर्वाचन परिणाम त्यसैको सूचक हो । सबैलाई चेतना भया !
Posted on: Mon, 02 Dec 2013 15:32:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015