चिन्ता नि कती लिनु हो, - TopicsExpress



          

चिन्ता नि कती लिनु हो, प्याजको भाउ बड्यो टेन्सन..किलोको ७० रुपिया...त्यो पनि भारतीय रुपैयामा !! आज मरिचमान खसेछन्..उता टेन्सन !! संबिधान सभाको चुनाव हुन्छ कि हुँदैन, त्यताको टेन्सन त परापुर्ब काल देखि नै थियो हामीलाई !! भोट् कुन गधालाई हाल्नु, उता टेन्सन !! यता २/४ दिनमा कलेज सुरु हुदैछ...त्यताको टेन्सन त छदै छ !! ब्ला ब्ला ब्ला..... यी सबैको टेन्सन ले होला २/४ किलो घटेको अनुभब भा छ !!
Posted on: Thu, 15 Aug 2013 19:09:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015