झापा का सम्पुर्ण बिजयी - TopicsExpress



          

झापा का सम्पुर्ण बिजयी उमेरद्वार हरुलाइ हामिले संबिधान लेख्न चुनेका हौ फेरि पहिला जस्तो खालि हात फर्केउ भने झापा टेक्ने नि पाउनेछैनौ हामि बोकेर नै माइ मा ल्याएर जिउदै जलाउनेछौ चुपचाप लागेर संब्धिान बनाउने तिर जानुस हो नेता हरु हामी ले तपाईं हरु लाई भोट दिऐ अब तपाई हरु हामी लाई शांति र सुरक्षा दिनुस अनि हाम्रो सुन्दर नेपाल लाई तरक्की को बाटो तर्फ लैजानुस! जन्ता को भनाइ यही छ! !!!
Posted on: Sun, 24 Nov 2013 07:27:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015