नोभम्वरमा युएईमा हुने ICC - TopicsExpress



          

नोभम्वरमा युएईमा हुने ICC T20 World Cup Qualifier का लागि युरोपबाट सहभागि हुने २ देशको टुङ्गो लगाउने ICC European Division 1 प्रतियोगिता आजबाट ईंगल्याण्डमा सुरु भएको छ। १२ देश सहभागि यो प्रतियोगिताको फाईनलमा पुग्ने २ देशले क्वालिफायरमा सहभागिता जनाउन पाउनेछन्।
Posted on: Mon, 08 Jul 2013 05:17:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015