बिदेशमा रहेका कयौ - TopicsExpress



          

बिदेशमा रहेका कयौ युबाहरूका ष्रिमतीहरू बिग्रिनु र पर पुरुष संग लाग्नुका प्रमुख कारणहरू .. * घरमा छुटियर बस्नु । *रेखदेख गर्ने कोही नहुनु । *ष्रिमतिको हरेक कुरा सुन्नु र बिश्वास गर्नु । *कमाई जति भयपनी ष्रिमतीको नाममा पठाऊनु । .. बच्ने उपाय .. *बाबु आमा बाट बेला बेलामा ष्रिमतीको क्रियाकलाप बुझ्ने । *ष्रिमतीको नाममा सकभर पैसा नपठाऊने ,यदि पठाईहालेमा कहाँ कहाँ खर्च भयो पुरा बिबरण लिने । * कुनै ष्रिमती अफीसको कामको लागी जान्छु भनेमा राम्रो संग बुझ्ने ।कहा ,किन, के कामको लागी र कामदाताको नियत कस्तो छ । * बेला बेलामा मिसकल गर्ने ,नम्बर कत्तिको बिजी हुन्छ जानकारी लीने । *सकभर ष्रिमतीको उमेर ३०नागे पछी सधै संगै बस्ने ।किनकी महिलाको सबैभन्दा बढी यौन चाहाना ३०देखी ४० उमेरमा हुन्छ ....
Posted on: Sat, 22 Jun 2013 01:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015