भारतीय विदेशमन्त्रीलाई - TopicsExpress



          

भारतीय विदेशमन्त्रीलाई होटेलमा लाईन लागेर सबै शीर्ष नेता भेट्न जांदा त्यो अपमानजनक भयो भनेर प्रशस्त टिप्पणी भए र केही नेताहरूले त्यसो गर्नु गल्ती थियो पनि भने। पालैपालो जोखि-जोखि, तौलि-तौलि, कसैलाई तल, कसैलाई माथि पार्दै शीर्ष नेताहरुलाई भारत भ्रमणमा बोलाईनु अनि हाम्रा नेताहरू लुरूलुरू-खुरूखुरु ठूलो गर्वका साथ दिल्लि भ्रमणमा जानु पनि त्यत्तिकै अपमानजनक छ। सबैलाई चेतना भया!
Posted on: Mon, 29 Jul 2013 02:25:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015