युवावस्था कृष्णप्रसाद - TopicsExpress



          

युवावस्था कृष्णप्रसाद भट्टराई बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए। सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले यिनको एम ए तहको अध्ययन पूरा हुन सकेन। [२] कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए। साथै उनी सोभियत संघको कम्युनिष्ट पार्टि (Communist Party of the Soviet Union)कि महासचिव निकिता ख्रुश्चेभ(Nikita Khrushchev)को अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार थिए।
Posted on: Thu, 22 Aug 2013 07:44:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015