लोकतन्त्र भनेको के रहेछ - TopicsExpress



          

लोकतन्त्र भनेको के रहेछ कुन्नि ?? देश मा चुनाब को लागि भन्दै बनेको खिरारे सरकार को पहुँच पुग्न नसकेको बाढी पिडितहरुको ठाउमा गै पूर्व राजाले राहत दिदा रोक लगाउने निर्बाचन आयोग !! यो कस्तो खाल को नियम हो नेपालमा ? निर्बाचन आयोग को काम के हो ? पूर्व राजाले पार्टी खोलेर चुनाब प्रचार कै क्रम मा राहत दिन्छन भने पनि त्यो उनको नैसर्गिक अधिकार भित्र पर्ने कुरा हैन र ? के आधार मा राहत वितरण मा रोक लगाएको को हो प्रस्ट हुनु पर्यो ? झट्ट हेर्दा अईले को चुनाब मा राजा संग सबै लाइ बहुत डर रहेछ भन्ने प्रस्ट देखिन्छ !!
Posted on: Tue, 23 Jul 2013 03:51:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015