लघुकथा - - TopicsExpress



          

लघुकथा - हेलिकप्टर खुल्ला मञ्चमासर्वहारा बर्गको पार्टीकोआमसभा रहेछ ! भाषण बाट त्यस्तै प्रष्ट हुन्थ्यो । नेताहरु ठुला ठुला स्वरमा चिच्याउँदै थिए ,हामी सर्वहार बर्गको प्रतिनिधित्व गर्ने पार्टी हौ । तपाई हामीलाई भोट दिनुस् हामी देशलाई धेरै अगाडी पुर्याउँछौ ............,चुनाव प्रचारप्रसार होला भन्ठाने र आफ्नै सुरमा हिड्दै थिएँ , एकैछिनमा आकाशमा ठुलो आवाज सुनियो , म टक्क अडिएँ र हेरे, माथी हेलीकप्टर आएको रहेछ । त्यत्तीकैमा एक्कासी मञ्चमा नारा घन्किन थाल्यो -सर्वहारा बर्ग जिन्दाबाद ! _____________ जिन्दाबाद !! _____________ जिन्दाबाद !!! पछी थाहा भयो सो हेलिक्पटरमा त्यहीसर्वहारा बर्गको पार्टीका महान नेता आएका रहेछन् ।
Posted on: Thu, 14 Nov 2013 21:08:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015