शेरे लाई love गर्नु मन लागे - TopicsExpress



          

शेरे लाई love गर्नु मन लागे छ . बाटो मा हिडी रहे को एउटा चुवाक केटि लाई बोलाउदै . शेरे : hello beauti मा साग Love गर्ने हो ? केटि : hummmmmmmmm ...... तिम्रो mobile number देउन . शेरे : ( खुसि हुदै ) ल ल ..... मेरो number . केटि : thank you जब मेरो BF साग break up हुन्छ अनि miss call गर्छु ल
Posted on: Mon, 19 Aug 2013 17:11:13 +0000

Trending Topics



Recently Viewed Topics




© 2015