हाना बैंक बाट पैसा - TopicsExpress



          

हाना बैंक बाट पैसा पठाएको केही समयमा नेपालमा नेपालमा पाईने सेवा सुरु। ।।।।।तपाईं को सेवा को लागि ईशारा रेमिट।।।।। हाना बैंकबाट 10,000,000,(천만원) देखि 100,000,000 (1억원) सम्मको रकममा बीमा को व्यवस्था छ। सबैभन्दा कम मूल्यमा ईशारा रेमिटको पहलमा दक्षिण कोरियाको स्थापित हाना बैंकमार्फत नेपालमा आफुलाई पायक पर्ने बैंकको खातामा रकम पठाउने तरीका। ईशारा रेमिट को पहल मा दक्षिण कोरिया को स्थापित हाना बैंकको खातामा पहीला पैसा जम्मा गर्नुपर्छ र त्यही खाता बाट कोरियामा लोकल ट्रान्स्फर गरे जस्तई । अफुले चाहेको रकम इन्टरनेश्नल ट्रान्स्फर गर्न सकिन्छ।इन्टरनेश्नल ट्रान्स्फर गर्दा यू एस् डी मा राख्नु पर्छ। यसरी इन्टरनेश्नल ट्रान्स्फर गर्दा ए टी एम मेसिन बाट अफुले नेपाल पैसा पठाउदा लाग्ने चार्ज र डलर एक्स्चेन्ज रेट सहीत को प्रिन्टेडबिल ए टी एम बाट आउछ। जस्तै:- १०००, १५०० अथवा अफुले पठाउन खोजेको रकम यु.एस.डि. (डलर) मा राख्ने । एक पटक मा १०,००० डलर सम्म पठाउन सकिन्छ । तल दिईएको फोटो बाट बिप्रेसण को जानकारी को लागी कोशीस गरीएकोछ । हाना ...बैंक मा खाता कम मूल्यमा आफ्नो कोठा बाट पैसा घरमा पठाउनुहोस्। अझै धेरै राम्रा र लाभ दाएक सुबिधा हरु लागु हुने क्रम मा छन । हाना बैंक मार्फत नेपाल पैसा पठाउदा(बिप्रेसण गर्दा) पाइने सुबिधा हरु :- A1) हाना बैंक मार्फत नेपाल पैसा पठाउदा कती पैसा नेपाल गयो र कती चारज लाग्यो भनेर आफै ले पैसा पठाउदा थाहा पाइने। 2) आज को रेट कतिछ भनेर अरुलाई सोध्नै नपर्ने।पैसा पठाउनु भन्दा अगाडी आफैले थाहापाऊन सकिने । 3) ए टि एम बाट नेपाल मा पैसा टार्न्स्फर (बिप्रेशण) गर्न सकिने, पठाएको रकम र लाग्ने चारज सहित को रिसिव पाइने । 4) ए आर एस् बैंकइङ : फोन वा मोबाईल बाट 15991111 मा डाएल गरेर आफु बसेको ठाउँ बाट कम मूल्यमा नेपाल पैसा ट्रान्स्फर (बिप्रेसण) गर्न सकिने, साथै आफ्नु खाता को ब्यालेन्स चेकपनी आफु बसेको ठाउँ बाट गर्न सकिने। 5) ई- बैंकइङ को सुबिधा पनि भएको: यो सुबिधा को प्रयोग बाट नेपाल मा आफुले चाहेको खाता मा आफैले कोठामा बसेर, खाता नम्बर, बैंकको नाम राखेर ई-बैन्किङ मार्फत पैसा सजिलै र सस्तो मा नेपाल पठाउन सकिन्छ । हाना बैंक बाट कोरिया मा पाउने सुबिधा हरु: हाना बैंक को एस् के कार्ड बाट ३००,००० कोरियन वन भन्दा बढी खर्छ भएमा ३० मिनेट अटोमेटिक फोन चार्ज र 100,000 कोरियन वन भन्दा बडी खर्छ भएमा ई-मार्ट ,होम प्लस र लोत्ते मार्टमा ५% क्यास डिस्काउन्ट, साथै बिभीन्न फार्मसी मा ५% डिस्काऊन्ट र हाना बैंकबाट 10,000,000,(천만원) देखि 100,000,000 (1억원) सम्मको रकममा बीमा को व्यवस्था छ। अझै धेरै राम्रा र लाभ दाएक सुबिधा हरु लागु हुने क्रम मा छ। कोरिया एक्स्चेन्ज बैंक पनि हाना फाइनसिअल ग्रुप को बैंक भएकोले हाना बैंक को एस् के कार्ड के.ई.बी. को ए.टि.एम. मा प्रयोग गरेर नगद झिक्दा तथा रास्ट्रिये रेमिटन्स (बिप्रेशण) गर्दा अतिरिक्त शुल्क ( चार्ज) लाग्दैन। आईतबार खुल्ने हाना का शाखा हरु: उल्जिरो यूक गा महीना को दोस्रो र चौथो आईतबार, आन्सान ,गुरो, थेरिम प्रतेक आईतबार। बिदा नभएका दिनमा हाना बैंक को आफुलाई पाएक पर्ने शाखा मा गएर बिना शुल्क पेय इजि (Pay-Easy, Asia Remittance) अकाउन्ट खोल्न सकिन्छ। B) हाना बैंक को ए.आर.एस. (फोन बैंकइङ) सुबिधा लिन आफ्नै मोबाईल बाट 15991111 डायल गरे पछी आवश्यकता अनुसार प्रेस गर्नु पर्ने अन्क हरु । Service menu------------------------------------------------------- Service Code Foreign Language (बिदेशी भाषाको लागि) --------------------------- 8 For English (अङ्रेजी भाषाको लागि ) ----------------------------------- 8 --1 Customer representatives in English (ग्राहक सेवाअको लागी) ------- 8 --1--0 Remittance to Hana Bank (हाना बैंक मा रेमिट गर्न को लागी ) ------- 8 --1--1 Remittance to Other Bank (अरु बैंक मा रेमिट गर्न को लागी ) ------- 8 --1--2 Balance and Transaction inquiries(हाना बैंक मा रेमिट गर्न को लागी)- 8 --1--3 Overseas remittance (बिप्रेसण ( बिदेशमा रेमिट ) गर्न को लागी)--------8 --1--4 Foreign Exchange rates (डलर एक्स्चेन्ज रेट बुझ्न को लागी ) ----------8 --1--5 यो नम्बर मा फोन गर्दा पैसा लाग्दैन । थप जानकारी को लागी सम्पर्क:- 01021658848 अथवा फेसबूक बाट पनि लिन सकिन्छ । E-banking process: WWW.hanabank and Select ENG(English) then please follow up as this photo. ई-बन्किङ को लागि ईन्टर्नेट एक्स्प्लोर ब्राउजर बाट प्रोसेस गर्नु पर्छ। " तपाईं को सेवा को लागि ईशारा रेमिट धन्यबाद्
Posted on: Tue, 30 Jul 2013 11:32:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015