हजुर बुवा भन्नुहुन्छ - TopicsExpress



          

हजुर बुवा भन्नुहुन्छ एमालेलाइ भोट देऊ !! किनकी त्यसले बृद भत्ता दिएको थियो !! पल्ला घरकी हजुर आमा भन्नु हुन्छ सुर्यलाई भोट देऊ !! किनकी त्यसले बिधवा भत्ता दिएको थियो !! दाज्युले भन्नु हुन्छ जबजलाई भोट देऊ ! किनकी त्यों नेपाली क्रान्तिको बिचार हो !! भाई भन्छन युथफोर्स लाइ भोट देऊ !! किनकी वाइसियलको आतंक बाट मुक्ति दिलाएको हो !! दीदी भन्नुहुन्छ फेरी एमालेलाई भोट देऊ !! किनकी महिला मुक्तिको संबाहक एमाले हो !! भाउज्यु भन्नुहुन्छ फेरि एमालेलाई भोट देउ !! किनकी आफ्नो गाऊ आफै बनाउ उसैको कार्यक्रम् हो !! म भन्छु सुर्यमा भोट दीइ एमालेलाई जिताइ देशलाई संबिधान पनि देउ !त्यतिमात्र होइन काठमाडौँ पढ्न गएका बिद्यार्थी हरु लाई सोद्दा भन्छनद जातीय राज्य को कुरा गरेर द्वन्द नै निम्त्याउन खोजेकाहरुलाई भोट नदिइ एमाले जस्तो सबै जात जाती , धर्म , भासभासी प्रति सम्मान गर्ने लाई भोट हाल्छौ . अनि धेरै देशभक्तहरुले ले भन्छन यसले नै टुक्रन पाउने आत्मनिर्णयको अधिकार सहित को एक मधेस एक प्रदेश , हुन् बाट जोगाएर देश टुक्रन बाट बचाएको थियो . यी तर्कहरु बाट मैले नि निर्णय गरे म नि सुर्य मै भोट हाल्छु.
Posted on: Tue, 29 Oct 2013 02:50:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015