हैन आजभोली मानीसहरुले - TopicsExpress



          

हैन आजभोली मानीसहरुले फोटोहरु प्रशस्त खिच्दछन् । तर प्रिन्ट गर्दैनन् । अनी काम लाग्ने नलाग्ने सवै के फेसवुकमा राखेर दुनीयालाइ वेवकुफ बनाउने ? बरु त्यसो भन्दा त नखिच्नु खिचे पनी आफ्नै कम्प्यूटरमा राखे भयो नी । दुनीयालाइ हेर्नको दुःख ! कोहि मानिस सर्प बाहेक केही देख्दैनन दुनीयामा । अनी ल नाग राज हुन लाइक गर्नु मनको कुरा पुग्छ भन्ने ठूलो महान बाँणी टाँसेर राख्छन् । के गलत मानीसहरु फेसवुकमा खेल्छन हँ ? मलाइ यि दुइ कुरा मन परेन । I do not want to be a friend of such person.
Posted on: Mon, 15 Jul 2013 11:07:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015