१, २ जना मान्छेहरु - TopicsExpress



          

१, २ जना मान्छेहरु देखे/भेटे साथीको नाममा धब्बाहरु, अनावश्यक कुरा काटेर समय विताउनेहरु थुईक्क......!! :P कुरै काटनु छ भने बाराक ओबामा, विल क्लिण्टन, वान कि मून, जी सिङपिङ, मनमोहन सिंह जस्ताको काटनु नि नाथे राम साम्पाङ के काटिराख्या होला ? हुन त, तिनेरुको लागि म राम साम्पाङ ओबामा, क्लिण्टन, वान कि मून, जी सिङपिङ नै त परे हुँला नि !! :D गर्व गर भैरे स्तर बढेकोमा ..!! :P
Posted on: Tue, 13 Aug 2013 05:53:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015