नेपाली क्वालालम्पुर - TopicsExpress



          

नेपाली क्वालालम्पुर विमानस्थलमा पक्राउ ७ असोज, क्वालालम्पुर । विभिन्नएयरलायन्सवाट नेपाल फर्कन थालेका करीव८० जना नेपालीहरु सोमवार विहानक्वालालम्पुरको विमानस्थलमा पक्राउपरेका छन् । गैरआवासिय नेपाली संघका लेवरसंयोजक निरोज गौलीका अनुसार वोडिङ पासलिईसकेपछि मलेसियाको अध्यागमन विभागलेअनुसन्धान गरी छापा हान्दा उनीहरुसमातिएका हुन् ।malaysia towerयसरी समातिनेहरुमा पुत्राजया अध्यागमनकार्यालयमा गई आउटपास नलिईकनसेटिङको माध्यममार्फत गलत वाटो अपनाएरघर र्फकन थालेकाहरु भएको हुनसक्ने अनुमानगरिएको छ । नेपाल एयरलाइन्सवाट सोमवार१९० जनाले टिकट लिएको भएपनि ६२जना यात्रुहरु अपुग भएको कारण क्वालालम्पुरविमान स्थलवाट प्लेन उड्न सकेको छैन । नेपालएयरलायन्सकी कन्टि्र मेनेजर रसु कार्किलेअनलाईनखवरसंग भन्नुभयो-’वोडिङ पासलिएकाहरु मध्ये ६२ जना इमि्रगेसनले अफलोडगरिदिएको कारण केहि समस्या भएको छ ।’उहाँले भन्नुभयो-’नेपाल ी दूतावासलेदिएको ट्राभल्स डकुमेण्ट र इमि्रगेसनलेदिएको आउट पासको अवधि हेरेर वोडिङ पासदिने गरेका छौँ, हामीसंग इमि्रगेसनले दिने आउटपास हेर्न मिल्ने सिस्टम हुँदैन, कुनसक्कली हो कुन नक्कली हो हामीलेकसरी थाहा पाउने ? यससम्वन्धमा नेपाली दूतावासका कार्यवाहकराजदूत लेखनाथ भट्टराईले आफुले भर्खरै मात्रैजानकारी पाएको र तत्कालैत्यसको सम्वन्धमा पत्रचार गर्नेजानकारी दिनु भएको छ ।
Posted on: Mon, 23 Sep 2013 05:06:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015