हामी हाम्रो अधिकार - TopicsExpress



          

हामी हाम्रो अधिकार प्रयोग गर्ने दिन नजिकिदै छ ,अब भन्नुस हजुर को रोजाई कुन हो ,कस्ले बौमत लेराय देश बिकाश गर्छ होला ? १ .एमाओबादी २. कांग्रेस ३ .एमाले ४ .मदेशी दल ५. अन्य (आफ्नो बिचार राख्न नभुल्नु होला कसैलाई गाली नगर्नु किन कि अब हाम्रो हातमा छ कस्लाई जिताउने कस्लाई हराउने भन्ने कुरा ) #बिमल
Posted on: Fri, 01 Nov 2013 13:35:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015