एकछिन हासौ है त - TopicsExpress



          

एकछिन हासौ है त सरे काठमाण्डौ जानको लागि बसमा चढे काठमाण्डौ आइपुगेपछि सबै ओर्लेछ सरे पनि ओर्लेछ सरेले बसको मुनितिर हेर्दै फन फनी घुमेको देखेर एउटा मान्छेले सोधेछ हैन तपाइँ अघि देखि के खोज्नु भएको ? सेरेले भनेछ मैले बिहान भित्र पस्दा चप्पल बाहिर राखेको थियो अहिले निस्किदा त छैन कता पसेछ भनेर खोजेको नी
Posted on: Sat, 24 Aug 2013 10:54:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015